वार्षिक उत्सव मनाउने सम्बन्धमा

Home Notices वार्षिक उत्सव मनाउने सम्बन्धमा

वार्षिक उत्सव मनाउने सम्बन्धमा

Date: February 09, 2021

प्रत्येक वर्ष मनाउदै आएकाे वार्षिक उत्सव यस वर्ष काेभिड १९ काे कारणले गर्दा विभिन्न अतिरिक्त कार्यक्रम नगरी  सामान्य रुपमा मनाउने निर्णय गरिएकाे छ । उक्त दिन विद्याकी देवी सरस्वतीकाे पूजा गरी २०७६ सालकाे वार्षिक परीक्षा र २०७७ सालकाे प्रथम त्रैमासिक परीक्षाकाे नतिजाकाे पुरस्कार वितरण गरिने  जानकारी समेत याे सूचनामार्फत गरिन्छ । यसरी वृहत कार्यक्रमसहित भव्य रुपमा वार्षिक उत्सव मनाउन नसकेकाेमा  हामी क्षमा प्रार्थी छाै ।