Date: January 12, 2021
काेभिड १९ काे प्रभावकाे कारणले विद्यालयमा उपस्थित हुँदा विद्यालय पाेसाक लगाउन आजसम्म अनिवार्य गरिएकाे थिएन । अवदेखि नियमित रुपमा विद्यालयमा उपस्थित हुँदा विद्यालयकाे पाेसाकमा उपस्थित हुनुपर्ने जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएकाे छ । यदि सूचनाकाे उल्लङ्घन गरेमा कारवाही हुने कुरासमेत जानकारी गराइन्छ ।