सार्वजनिक विदा सम्वन्धी सूचना

Home Notices सार्वजनिक विदा सम्वन्धी सूचना

सार्वजनिक विदा सम्वन्धी सूचना

Date: January 14, 2021

माघे सक्रान्ती पर्वकाे अवसरमा नेपाल सरकार र प्रदेश सरकारकाे निर्णय अनुसार माघ १ र २ गते सार्वजनिक विदा दिने  निर्णय गरेकाे हुँदा उक्त २ दिनकाे लागि सार्वजनिक विदा र माघ ३ गते शनिवार परेकाेले ४ गगेबाट नियमित पठनपाठन हुने सम्पूर्णमा याे सूचना प्रकाशित गरिएकाे छ ।