१० वर्ष देख‍ि १९ वर्षसम्मका किशाेरीहरुलाइ आइरन चक्कीसँगै ५ वर्षमाथिका सम्पूर्ण विद्यार्थीलाइ जुकाकाे औषधी खुवाउने काम सम्पन्न

Home News १० वर्ष देख‍ि १९ वर्षसम्मका किशाेरीहरुलाइ आइरन चक्कीसँगै ५ वर्षमाथिका सम्पूर्ण विद्यार्थीलाइ जुकाकाे औषधी खुवाउने काम सम्पन्न

१० वर्ष देख‍ि १९ वर्षसम्मका किशाेरीहरुलाइ आइरन चक्कीसँगै ५ वर्षमाथिका सम्पूर्ण विद्यार्थीलाइ जुकाकाे औषधी खुवाउने काम सम्पन्न

Date: February 09, 2021

रेसुङ्गा नगरपालिकाकाे स्वास्थ्य शाखाकाे पहलमा स्वास्थ्य चाैकी भुवनपानी गुल्मीकाे सहयाेगमा १० वर्ष देख‍ि १९ वर्षसम्मका किशाेरीहरुलाइ आइरन चक्कीसँगै ५ वर्षमाथिका  सम्पूर्ण विद्यार्थीलाइ जुकाकाे औषधी खुवाउने काम सम्पन्न भएकाे  छ । आइरन चक्की खुवाउने कार्यक्रम दुइ चरणमा गरिनेछ ।  पहिलाे चरण आजका मितिदेखि नै सुरु भइ प्रत्यक हप्ताकाे आइतबार नछुटाइ १३ पटक खुवाएपछि पहिलाे चरण पुरा हुने जानकारी स्वास्थ्य चाैकी इन्चार्ज बालुराम खनालले बताउनु भएकाे छ ।  उहाँका  अनुसार विशेष  गरि किशाेरीहरुमा रक्तअल्पता बढी हुँने गरेकाे हुँदा  आइरन चक्की वितरण  गरिएकाे जानकारी दिनुभएकाे छ । साेही कार्यक्रममा विद्यालयका सम्पूर्ण शिक्षक शिक्षिका तथा वडा कार्यलयका वडाध्यक्षकाे विशेष उपस्थिति रहेकाे थियाे ।