विद्यालयमा नियमित पठनपाठन सुरु

Home News विद्यालयमा नियमित पठनपाठन सुरु

विद्यालयमा नियमित पठनपाठन सुरु

Date: January 12, 2021

यस श्री जनसहयाेग माध्यमिक विद्यालयमा नियमित पठनपाठन सुरु भएकाे  छ । केही समय क्राेना भाइरसकाे त्रासकाे कारण बन्द भएकाे विद्यालयमा नियमित पढाइ हुन थालेकाे हाे । विद्यालय खुलेपछि विद्यार्थी  नियमित उपस्थित हन थालेका छन् ।