नगर स्तरीय आधारभूत तह कक्षा ६ देखि ८ निबन्ध लेखन र माध्यमिक तह कक्षा ९ र १० वक्तृत्वकला सम्पन्न

Home News नगर स्तरीय आधारभूत तह कक्षा ६ देखि ८ निबन्ध लेखन र माध्यमिक तह कक्षा ९ र १० वक्तृत्वकला सम्पन्न

नगर स्तरीय आधारभूत तह कक्षा ६ देखि ८ निबन्ध लेखन र माध्यमिक तह कक्षा ९ र १० वक्तृत्वकला सम्पन्न

Date: April 16, 2021

नगर स्तरीय आधारभूत तह कक्षा ६ देखि ८ निबन्ध लेखन र माध्यमिक तह कक्षा ९ र १० वक्तृत्वकला सम्पन्न भएकाे छ । माध्यमिक तह अन्तर्गत वक्तृत्वकला प्रतियाेगितामा १२ विद्यालयका २१ टिमले भाग लिएका थिए भने निबन्ध लेखन प्रतियाेगितामा २५ टिमले भाग लिएका थिए । यस प्रतियाेगितामा यस श्री जनसहयाेग माध्यमिक विद्यालयकी छात्रा पुष्पा कुँवरले सान्वत्वना स्थान हासिल गर्न सफल भएकी छिन् ।