Have Any Questions? support@pitgroup.com.np
9847087390

Notice:

अक्षयकोषको सदस्यता लिनुभएका सदस्यहरुले सदस्यता शुल्क एन.आई.सी. एसिया तमघास शाखाको खातामा नंंम्बर K041051349652401 जम्मा गर्न सक्नुहुनेछ ।

गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्नका लागि विद्यालयमा अक्षयकोष स्थापना

admin
प्रकाशित मिति: ७ माघ २०७६, मंगलवार १०:१९

रेनपा-५ भुवनपानी निवासी श्री खुम बहादुर पान्डे र सीता पान्डे ले स्व. बुवा फत्त बहादुर पान्डे, आमा चन्द्रकला पान्डे र बुहारी स्व.शुसिला पान्डेको को नाममा  रु दुई लाख पचास हजार (२५००००।–)को  अक्षयकोष स्थापना गर्नुभएको छ ।  यसबाट कक्षा ६–१० का विद्यार्थीहरु जसका वुवा, आमा हुनुहुन्न वा वुवा आमा मध्ये कुनै हुनुहुन्न भने ति विद्यार्थीहरु मध्ये जेहेन्दार विद्यार्थी १ जना छात्र, १ जना छात्रा लाई र मा सर्वोकृत जि.पि.ए. ल्याउने १ जना छात्रा र १ जना छात्रलाई छात्रवृत्ति प्रदान गरिने छ । साथै विद्यालयको अतिविशिष्ट सदस्यता लिनुभएको छ ।

यसका लागि श्री खुम बहादुर पाण्डेय र श्री सीता पाण्डेयलाई यस विद्यालयको तर्फबाट हार्दिक बधाई छ ।

 


७ माघ २०७६, मंगलवार १०:१९ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

Shree janasahayog Secondary School
Resunga-5,Gulmi
079-690343
janasahayogmavi2074@gmail.com

Download Apps

Click  Here 

Jasa mavimobile Apps

Total Visitors
3287