Have Any Questions? support@pitgroup.com.np
9847087390

Notice:

अक्षयकोषको सदस्यता लिनुभएका सदस्यहरुले सदस्यता शुल्क एन.आई.सी. एसिया तमघास शाखाको खातामा नंंम्बर K041051349652401 जम्मा गर्न सक्नुहुनेछ ।

बालक्लव र युवा रेडक्रस सर्कल पुर्नगठन

admin
प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार ०८:५९

मिति– २०७६ बैशाख २७ गते शुक्रवारका दिन अतिरिक्त क्रियाकलाप अन्तर्गत युवारेडक्रस सर्कल र जनसहयोग बालक्लव पुर्नगठन भएकाु छ । पुर्नगठित युवारेडक्रस सर्कलमा समिर मरासिनीको अध्यक्ष्तामा १३ सदस्य समिति बनेको छ । उपाध्यक्ष विशाल पन्थी ,सचिव अस्मिता मरासिनी,सह–सचिव श्रृजना सुनार,कोषाध्यक्ष रक्षा कुँवर,सह–कोषाध्यक्ष पुष्पा कुँवर,सदस्य दिपेन्द्र नेपाली,सदस्य नवराज खनाल,सदस्य मनोज मरासिनी,सदस्य सुरज मरासिनी,सदस्य विशाल परीयार,सदस्य तुल्सा पन्थी,सदस्य अनिता श्रेष्ठ रहेका छन् भने शिक्षक नायक कृष्ण प्रसाद मरासिनी र सह–शिक्षक नायक धु्रवराज खनाल रहनु भएको छ ।

युवा रेडक्रस सर्कल

जनसहयोग बालक्लवको पनि १३ सदस्यीय पुर्नगठन भएको छ । अध्यक्ष पवन मरासिनी,उपाध्यक्ष एलिना मरासिनी, सचिव सेरु पन्थी,सह–सचिव विष्णु बि.क.,कोषाध्यक्ष समिर खनाल,सदस्य अविशेक पाण्डे,सदस्य सपना मरासिनी,सदस्य समिक्षा सुनार,सदस्य सोनिया पाण्डे,सदस्य अञ्जना मरासिनी,सदस्य अविनास बि.क.,सदस्य नारायण खनाल र पृज्मा गुरुङ्ग रहेका छन् भने शिक्षक संयोजक कृष्ण प्रसाद फुल्लेल र शिक्षक सह–संयोजक पुनाराम पाण्डे रहनु भएको छ ।

बालक्लव

२७ बैशाख २०७६, शुक्रबार ०८:५९ मा प्रकाशित

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us

Shree janasahayog Secondary School
Resunga-5,Gulmi
079-690343
janasahayogmavi2074@gmail.com

Download Apps

Click  Here 

Jasa mavimobile Apps

Total Visitors
34698