Have Any Questions? support@pitgroup.com.np
9847087390

Notice:

अक्षयकोषको सदस्यता लिनुभएका सदस्यहरुले सदस्यता शुल्क एन.आई.सी. एसिया तमघास शाखाको खातामा नंंम्बर K041051349652401 जम्मा गर्न सक्नुहुनेछ ।

गुल्मी समाज कतारद्धारा विद्यालयलाई सहयोग

admin
प्रकाशित मिति: १८ फाल्गुन २०७५, शनिबार १५:४६

 

गुल्मी समाज कतारद्धारा यस श्री जनसहयोग मावि गुल्मीलाई रु ५००० सहयोग प्रदान भएको छ । उक्त रकम श्री कृष्णप्रसाद पाण्डेयद्धारा विद्यालयका प्र.अ. लाई एक विशेष कार्यक्रमका बिचमा हस्तान्तरण गर्नुभएको छ । उहाँले गुल्मी समाज कतारद्धारा सम्झना स्वरुप सानो रकम भए पनि गरीब तथा जेहेन्द्धारा विद्यार्थीको लागी केही हदसम्म भएपनि सहयोग गर्ने बताउनुभयो विद्यालयले उक्त रकम गरीब तथा जेहेन्द्धारा विद्यार्थीहरुको सहयोगमा खर्च गर्र्नेकुरा बताउनुका साथै गुल्मी समाज कतारलाई बिशेष धन्यबाद प्रदान गरेको छ ।


१८ फाल्गुन २०७५, शनिबार १५:४६ मा प्रकाशित

Contact Us

Shree janasahayog Secondary School
Resunga-5,Gulmi
079-690343
janasahayogmavi2074@gmail.com

Download Apps

Click  Here 

Jasa mavimobile Apps

Total Visitors
5352