जनसहयाेग माध्यमिक विद्यालयकाे बारेमा

Home जनसहयाेग माध्यमिक विद्यालयकाे बारेमा

वर्तमान समयमा शिक्षाकाे महत्व बढ्दै गएकाे  छ । आजकाे समयमा विज्ञान र प्रविधिले गर्दा विद्यालयमा प्रविधिमैत्री हुन जरुरी छ । श्री जनसहयाेग माध्यमिक विद्यालय रेसुङ्गा नगरपालिका वडा न‌‍ ५ मा अवस्थित छ । यस विद्यालयमा कक्षा बालबिकासदेखि कक्षा १० सम्म अध्ययन अध्यापन कार्य हुँदै आएकाे  छ । यस विद्यालयकाे स्थापना वि स २०२९  सालमा भएकाे हाे । यस विद्यालयमा प्रविधिमैत्री रुपले अध्यापन कार्य हुँदै आएकाे छ ।